१२ असार २०८१, बुधबार

पोर्न स्टारको रोचक तथ्य: पोर्न भिडियो देख्दा अभिभावकले यतिसम्म गरे !


एजेन्सी । पोर्न स्टारको बारेमा केहि कुराहरु थाहा नहुन सक्छ । त्यो आज हामी जानकारी दिनेछौं । वूड रकेट डट कम लस एन्जलस आधारित एउटा पोर्न कम्पनीले केही वर्षअघि २६ जना पोर्न स्टारलाई यहीँ अप्ठ्यारो प्रश्न गरेका थिए- तपाई परिवारलाई थाहा छ तपाई यो क्षेत्रमा हुनुहुन्छ भनेर ? तपाईको परिवार यसबारे कस्तो सोच्छन् ? उत्तरमा विभिन्न किसिमका जवाफहरु आएका थिए । एडल्ट एक्ट्रेस लिय गोट्टीको अनुसार जब उनले पोर्नका काम गर्ने बारेमा उनको परिवारले थाहा पायो तब उनको बुवाले उनलाई परिवारबाट निकालिदिएका थिए । एडल्ट स्टार भ्यासिन स्टिलको अनुसार उनको आमाले पहिलोपटक जब उनलाई पोर्न भिडियोमा देखिन् तब उनकी आमाले उनको भिडियो हेर्दै हाँसेर हाम्रो अबको पिंढी एकदमै छाडा भएको प्रतिक्रिया दिएको सम्झन्छिन् । पोर्न एक्टर मिक ब्ल्युको परिवारले उनको आफन्तसँग भीएचएस भिडियो हेर्दै गर्दा अचानक उनलाई त्यस्तो आपत्तिजनक सिनमा भेट्टाएका थिए । यस्तै पोर्न एक्ट्रेस रिले रेड आफू हजुरआमासँग नजिक भएको कारण उनले सबैभन्दा पहिले हजुरआमालाई एनल सेक्सको बारेमा कुरा गर्दै सजिलैसँग आफ्नो पेशाको बारेमा सुनाएको सम्झिन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !