१४ बैशाख २०८१, शुक्रबार

२ सय जोडीले मास्क लगाएर गरे सामूहिक विवाह (भिडियो सहित)


एजेन्सी, फिलिपिन्समा हरेक वर्ष सरकारले खर्च व्यहोर्ने गरी गरिने सामूहिक विवाह यसवर्ष पनि सम्पन्न भएको छ । २ सय २० जोडीले कोरोनाभाइरसको त्रासकका कारण मास्क लगाएर विवाह गरेका हुन् । फिलिपिन्सको शहर बाकोलोडमा सम्पन्न भएको यस विवाहको भिडियो सार्वजनिक भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !