१४ बैशाख २०८१, शुक्रबार

१९ वर्षीया एक तेस्रोलिंगीले ५ महिनामा ३०० पुरुषसँग शारीरिक सम्बन्ध राखेपछि…


तेस्रोलिंगी

१९ वर्षीया एक तेस्रोलिंगीले पाँच महिनामा ३०० विवाहीत पुरुषसँग शारीरिक सम्बन्ध राखेको दाबी गरेकी छिन् । उनले हालसम्म यहि काम गरेर ४० लाख रुपैयाँ कमाएको दाबि पनि गरेकी हुन् । उनी १६ वर्षको हुँदा एक डेटिङ साइटमा गएकी थिइन् । तर, उनलाई आफु तेस्रोलिंगी भएकोले त्यो काम आफुले नपाउँने जस्तो लागेपनि साइटले आफुलाई कामको लागि स्वीकार गरेको थियो । साइटमा कुरा गरेको २४ घन्टामा नै डेटको लागि उनलाई कतार लगिएको थियो र उनको पैसा कमाउने रहर त्यही दिनबाट सुरु भएको थियो ।

टेशनले सबैभन्दा मुर्गा हुने ३० देखि ५० वर्षका पुरुष भएको बताएकी छिन् । यसमा पनि धेरै त विवाहीत हुन्छन् । उनका अनुसार विवाहीत पुरुष भएको उनीहरुको मोवाइलमा आउने नयाँ नोटिफिकेशनले थाहा हुन्छ । उनी आफुलार्य चाहानेसँग धेरैपटक डेटमा गएकी छिन् । टेशनका अनुसार १३ वर्षको हुँदा आफु तेस्रोलिंगी भएको पत्ता लगाएकी थिइन् । तर, उनलाई आफ्नो आत्मा गलत भएको लागेको थियो । १६ वर्षको उमेरमा उनले केटीको कपडा लगाउन सुरु गरिन् र पछि केटी कै भेषमा बस्न थालिन् । सुरुमा उनी आफैलाई मानिसहरुले अस्विकार गर्छन् जस्तो लागेको थियो ।-एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !