१२ असार २०८१, बुधबार

यी जोडीको कथा: सम्बन्ध बिच्छेद गर्दा पतिको भागमा भर्याङ र पत्नीलाई दोस्रो तला परेपछि…


सम्बन्ध बिच्छेद

एक रईस दम्पत्तिको त्रीचको विवाद आलीशन बंगलाको कारण भएको थियो । विवादलाई समाधान गर्न रुसको अदालतले यस्तो आश्चर्यको फैसला गरेको छ । अदालतको फैसलापछि पनि दुवैजनाको समस्या भने समाधान भएको छैन् ।

अदालतले बंगला पति र पत्नीकोबीच बरारर भागमा बाड्ने फैसला दिएको थियो । बंगला आधा गर्ने अदालतको आदेशपछि बिल्डरले बंगलाको बीचभागमा एक ठुलो ढोका राखिदिएका छन् । ढोका बनाएपछि ४५ वर्षीय पत्नी मार्गरीटा स्वित्नेन दोस्रो तलामा रहेको आफ्नो बेडरुममा जान पाएकी छैनन् । किनकी उनको बेडरुममा जाने भर्याङ उनको पतिको भागमा परेको छ । -एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !