१२ श्रावण २०८१, शनिबार

छोराले दिएको मोबाइलका कारण आमा २० वर्षीय पुरुषसँग वेपत्ता भएपछि…


मोबाइल

खुशी हुँदै आमालाई उपहार दिएका छोरोले कति पनि सोचेनन कि पछि पछुताउन पर्छ । ५० वर्षकी आमाले छोराले दिएको उपहार स्मार्ट फोनको माध्यमले २० वर्षका पुरुषसँग फेसबुकमा चिनजान गरिन् । कुरा हुँदै जाँजा मोवाइल नम्बर साटासाटपछि दुवैजनाबीच फोनमा कुराकानी सुरु भयो । निकटता सुरु भएसँगै विस्तारै मायामा परे । भर्खरका २० वर्षिय युवाको मायामा परेकी महिलाले आफुले जन्माएका दुई सन्तान, श्रीमान र यो दुनियाँ भुलेर फरार भएकी छिन् । उनको एक छोराको विवाह भएको छ । महिलाको पतिले प्रहरी कार्यालयमा उजुरी दिएका छन् । सबैकुरा छाडेर सानो उमेरका प्रेमीको साथमा गएकी महिलाको हालसम्म अवस्था अज्ञात छ ।-एजेन्सीको सहयोगोमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !