२ जेष्ठ २०८१, बुधबार

Tag: वेपत्ता

छोराले दिएको मोबाइलका कारण आमा २० वर्षीय पुरुषसँग वेपत्ता भएपछि…

खुशी हुँदै आमालाई उपहार दिएका छोरोले कति पनि सोचेनन कि पछि पछुताउन पर्छ । ५० वर्षकी आमाले छोराले दिएको उपहार स्मार्ट फोनको माध्यमले २० वर्षका पुरुषसँग फेसबुकमा चिनजान गरिन् । कुरा हुँदै जाँजा मोवाइल नम्बर साटासाटपछि दुवैजनाबीच फोनमा कुराकानी सुरु