७ पुस २०८१, आइतबार

यी क्षेत्रका पुरुषहरु विवाह गर्न मोटी केटी मनपराउछँन्


मोटी केटीसँग विवाह गर्दा हुने अचम्मका फाइदाहरु

एजेन्सी । पुरुषहरुले धेरै तौल भएकी युवतीलाई मन पराउँछन् । यो कुरा अफ्रिकाको हो जहाँ महिलाहरु आकर्षक देखिन एक दिनमा १६ हजार सम्म क्यालोरी खाने गर्छन् । अफ्रिकाका महिलाहरुले मोटो हुनलाई डाइट चार्ट अनुसार खाने गर्छन् ।

वास्तवमा मोटो युवती खोज्नुको कारण रोचक छ । अफ्रिकामा मोटो हुनु सम्पन्नता र सुन्दर हुनुको सबैभन्दा ठुलो प्रतिक मानिन्छ । त्यहाँका मानिसहरुले मोटा युवतीसँग विवाह गर्नु यसको वैवाहिक जिन्दगी धेरै राम्रोसँग बित्नेमा विश्वास गर्छन् ।

दुई महिनामा एक ‘फिडिंग सिजन’ हुन्छ । यस समयमा ११ वर्षका सम्मका केटीहरुले मोटो हुनको लागि ऊटको दुध खुवाउने चलन छ । जसले केटीहरुको तौल निकै बढ्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !