७ बैशाख २०८१, शुक्रबार

माटो खाने युवतीको नशा जस्तै लत बसेपछि …


नशा

एजेन्सी । माटो खाने आदतको पछाडी क्याल्सियमको कमी सम्झेर सामान्य ठान्छन् । तर यर्थाथमा त्यो नभई कारण अरु नै छ । महिला वा युवतीले माटो खाने आदतलाई जियोफेगिया नाम दिइएको छ । यो कसैलाई नशा जस्तै हुन्छ । जुन महिला आफैलाई माटो खानबाट रोक्न सक्दैनन् । उनीहरुको अगाडी जिन्दगीमा धेरै गाह्रो हुन्छ । धेरै जसो गर्भवती महिलाहरु यसको शिकार बन्छन् ।

धेरै मानिसहरुले माटो खानु क्याल्सियमको कमीले गर्दा भनेपनि यो बिरामी आइरनको कमीले हुने गर्छ । जसले माटो पटक–पटक खाने गर्छ उसको पेटमा केही खालका समस्या हुने गर्छ । माटो खाने थाल्नुको कारण पेटमा पत्थरी हुन लाग्नुको पनि एक संकेत हो । धेरै खादैँ जादाँ माटो खाने लत लाग्न सक्छ त्यसकारण तुरुन्त उपचार गर्नुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !