१४ बैशाख २०८१, शुक्रबार

नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु, मृतकको संख्या ८२९ पुग्यो


मृत्यु

काठमाडौँ, कार्तिक ७ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो वेवसाइट मार्फत सो कुराको जानकारी दिएको हो । हिजो नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको पुष्टि भएको थियो ।

यो पनि पढ्नुहोस्

नेपालमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ८१२ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !