२६ बैशाख २०८१, बुधबार

विभिन्न १८ वटा बैंकबाट १९ लाख चोरी गर्ने ६ जना पक्राउ


११ मंसिर, काठमाडौं । काठमाडौंका विभिन्न १८ वटा बैंकबाट १९ लाख रुपैयाँभन्दा बढी चोरी गर्ने नेपाली नागरिक पक्राउ परेका छन् । नेपाल राष्ट्र बैंकको सूचनाका आधारमा प्रहरीले गरेको अनुसन्धानले लाखौं रुपैयाँ चोरी भएको पुष्टि भएको हो ।

बरामद भएका रकमहरु कुन कुन बैंकबाट कति चोरी भयो भन्नेबारे अनुसन्धान भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !