१४ बैशाख २०८१, शुक्रबार

कांग्रेसका नेता आलमको बयान जारी


२० कात्तिक, रौतहट । नेपाली कांग्रेसका नेता मोहमद अफताब आलमको जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा बयान दोस्रो दिन बुधबार पनि जारी छ ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भइरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु