१२ जेष्ठ २०८१, शनिबार

गोली प्रहारवाट शेख सलिमको अवस्था गम्भीर


goli

२४ फागुन, रौतहट । गोली प्रहारवाट रौतहटमा एकजना घाइते भएका छन् ।

रौतहटको राजपुर नगरपालिका–२ राजपुरमा बुधबार राति अज्ञात समूहको गोली लागेर राजपुर नगरपालिका–३ बलुवाका ५० वर्षीय शेख सलिम गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायव निरीक्षक उमाशंकर गुप्ताले जानकारी दिए ।

घाइते सलिमको गौर अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि भारतको मोतिहारी लगिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !