१५ बैशाख २०८१, शनिबार

कारको ठक्करबाट साईकल यात्रीको मृत्यु


मृत्यु Automobile knocking down girl on skateboard. Traffic collision with skateboarder involved. Car or traffic accident with injured person isolated on white background. Flat cartoon vector illustration

मोरङ, जेठ ३० । मोरङ सुन्दरहरैचा-६ स्थितमा बस्ने ४२ बर्षीया हिमा आचार्यको कारको ठक्करबाट मृत्यु भएको छ । हिजो बिहान सवा १० बजे सुन्दरहरैचा दुलारी चौक राजमार्गमा को१च ८४८३ नम्बरको कारले साईकल यात्री हिमा आचार्यलाइ ठक्कर दिई गम्भीर घाईते भई न्युरो अस्पताल बिराटनगरमा उपचार भईरहेकोमा उपचारकै क्रमम उनको आज दिउसो सवा १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार र कार चालक सुनसरी ईटहरीका ललित बि.क.नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !