१४ बैशाख २०८१, शुक्रबार

कार दुर्घटनावाट ३ जनाको मृत्यु, २ जना घाइते


दुर्घटना

२० कात्तिक, बुटवल । रुपन्देहीको मुर्गियाबाट सन्धीखर्क आउँदै गरेको बा १७ च ६९१७ नम्वरको कार ठाडा नजिकै कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

पाँच जना सवारमध्ये दुई जना घाइते भएका छन् । मृतकहरुको नाम खुलेको छैन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु