१४ बैशाख २०८१, शुक्रबार

देशभर एकैदिन थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौं । काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गर्दा ३५५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट एक जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !