देशभर एकैदिन थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि Nepalpatra देशभर एकैदिन थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि
१३ माघ २०७८, बिहिबार

देशभर एकैदिन थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि


नेपालमा कोरोना

काठमाडौं । काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनामा कोरोना परीक्षण गर्दा ३५५३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २७१ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा कोरोना संक्रमणवाट एक जनाको मृत्यु भएको छ ।

संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन् भने मृतकको कुल संख्या ११ हजार ६१० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित १४ हजार ३४० जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !