६ बैशाख २०८१, बिहिबार

Tag: संक्रमण पुष्टि

वर्षमान पुनलाई फेरि कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनलाई कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । आज आइतबार गरिएको पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको उनको सचिवालय स्रोतले जानकारी दिएको हो । पुनलाई ज्वरो आउने र शरिर दुख्ने