कोरोनाको तेस्रो लहर भेरियण्ट नेपाल आइसकेको भन्दै मेडियाले फुकि रहेको छ । केहो भेरियण्ट ? सवैभन्दा महत्वपूर्ण कुरा हामीले बुझ्न र हरेकलाई सुसुचित गर्न आवश्यक छ । हामीले बुझे अनुसार यो भाइरस भारतबाट आएको भनिएको छ । नेपालमा भारतीय भेरियन्टको कोरोना भाइरस भेटिएको भाइरस शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।
के यो भाइरस पनि भारतले बनाएर पठाएको हो वा चाइनाबाटै आएको हो यसबारे पुरा जानकारी प्राप्त हुन सकेको छैन । चाहे जेहोस् यो भाइरस भारतबाटै आयको हो भने हामीले आवश्यक तयारी गरेर बस्नुपर्ने छ ।
स्वास्थ्यमा प्राकृतिको भन्दा यो मानिसको खतरा बढ्दो छ । नयाँ नयाँ भाइरस बनाउने फाल्ने गिरोह सक्रिय छ । यस्ता व्यक्ति पत्ता लगाउन आवश्यक छ । रोगको जड भनेकै मान्छे हो भने यसको उपचार गर्न सघाउने पनि मान्छे नै हो यसमा दुईमत छैन ।
आजको २१ औं शताब्दीमा विश्व स्वास्थ्य संगठनले यस्ता भाइरस निर्माण गर्नेहरूलाई किन कारबाही गर्न सकि रहेको छैन । यस्ता विषयमा विश्व स्वास्थ्य संगठन किन चुप छ । हरेक नागरिक सचेत रहनुपर्ने समय आएको छ ।
यो भाइरसलाई अति नै खतरनाक भाइरसको सूचीमा राखिएको छ । कुनै पनि महामारी निम्त्याउने भाइरस हरेक भेरियन्टमा परिवर्तन हुँदै आउन सक्छ भनेको छ । तर यो भाइरस अहिले आएको नयाँ भाइरस अन्यको तुलनामा आक्रामक र बढी घातक मानिएपनि केही भने त्यति खतरनाक नभएको पनि जीक्र गरेको छ ।
यो भेरियन्ट पहिलो पटक भारतमा भेटिएकाले ‘भारतीय भेरियन्ट’ पनि भनरे नामाकरण गरेको देखिन्छ । भनिन्छ, बन्द कोठामा बसेको एउटा संक्रमितले सयौं जनासम्मलाई एकै मिनेटमा यो भाइरस सार्न सक्छ ।
यो समुहको भाइरस विषेश गरेर ६०,६५ समुह र स-साना बच्चाहरूलाई बढी प्रभाव पार्न सक्ने कुरा ट्पिकल सेन्टरको दावी छ । खोप लगाएकाहरूलाई भने यो भाइरस लगाग्ने भनियको छ । अघिल्ला भेरियन्टको तुलनामा बढी घातक मानिएको छ ।
नोट : यो भाइरसबारे अर्को अंकमा पुरा पब्लिस गर्नेछौं ।
*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।