२४ बैशाख २०८१, सोमबार

कोरोना संक्रमितको संख्या बढेपछि सरकारले दियो महत्वपुर्ण निर्देशन


स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

काठमाडौं । सरकारले संघीय अस्पताल, प्रादेशिक अस्पताल र आधारभूत अस्पतालमा कोरोना संक्रमितको उपचार व्यवस्थापन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्न सक्ने भन्दै उपचारका लागि तयारी अवस्थामा राख्न अस्पतालहरुलाई आग्रहसमेत गरेको छ ।

कोरोना परीक्षण गर्ने निजी र सरकारी गरी सबै ८४ प्रयोगशाला (ल्याब)लाई पनि तयारी अवस्थामा राख्ने निर्णय गरेको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !