१२ बैशाख २०८१, बुधबार

Tag: संक्रमित

देशभर थप २८० जनामा कोरोना पुष्टि, ३०० जना भए निको

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कुल ११ हजार ९९४ जनामा परीक्षण गर्दा २८० जना कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घण्टामा ३०० संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार