नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त Nepalpatra नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त
१२ फाल्गुन २०७७, बुधबार

नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त


कोरोना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २४६ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ६५ हजार ६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !