५ जेष्ठ २०८१, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ४८३ जना कोरोना संक्रमणमुक्त


कोरोना भाइरस

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४८३ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या २ लाख ५६ हजार ६६४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !