२० बैशाख २०८१, बिहिबार

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९४५ पुग्यो


सुदूरपश्चिम प्रदेश C

सुर्खेत, साउन १७ । कर्णाली प्रदेशमा आज दिउसो ६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १९४५ जना पुगेको छ ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मी नारायण तिवारीले आज दिउसो एक प्रेस बिज्ञप्ति जारी गर्दै सो कुराको जानकारी दिएका हुन् । आज कोरोना संक्रमण पुष्टि हुनेमा सुर्खेतका २ जना, दैलेखका २ जना र रुकुम पश्चिमका २ जना रहेका छन् ।

कर्णाली प्रदेशमा थप ६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९४५ पुग्यो


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !