२४ बैशाख २०८१, सोमबार

अछाममा आज एकैदिन थपिए कोरोनाका १६ जना नयाँ संक्रमित


कोरोना भाइरस

धनगढी, साउन १२ । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा आज एकैदिन थप १६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह अपरान्ह ३:०० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा भएको परीक्षणमा अछाम १६ जनामा कोरोना पुष्टि भएको जनाएका छन् ।

अछाम जिल्लामा आज कोरोना संक्रमण पुष्टि हुनेहरुमा अछामको मेल्लेख-८  का ३ जना महिला र १३ जा पुरुष गरी १६ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

अछाममा आज एकैदिन थपिए कोरोनाका १४ जना नयाँ संक्रमित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !