१४ बैशाख २०८१, शुक्रबार

यौन सम्बन्धपछि युवतीहरुमा देखिन्छ यस्ता परिवर्तनहरु


यौनले कुनै पनि सम्बन्धमा ठूलो परिवर्तन ल्याउँछ । इमोशन्सका साथ जोडीका बीचको सम्बन्धलाई पनि यसले प्रभावित पार्ने गरेको छ । यौनले मानिसमा धेरै प्रकारका परिवर्तनहरु हुन जान्छ । जसमा यौनले युवतीहरुलाई बढी मात्रामा प्रभावित पारिरहेको हुन्छ । यौन सम्बन्ध शुरु गरेपछि युवतीहरुको शरीरमा कयौं प्रकारका परिवर्तन आउँछन् । ती मध्ये केहीलाई हामी यहाँ उल्लेख गर्दै छौं ।

  • हर्मोनमा आउने परिवर्तन

यौन सम्बन्धपछि पुरुषको तुलनामा महिलाको शरीरमा धेरै अक्सिटक्सिन तथा डोपामाइन हार्मोन छोड्छ । जसका कारण उत्तजेनाका साथ व्यवहारमा पनि असर पर्न सक्छ । यो असर केही समयको लागि मात्र नभएर विस्तारै पुरै व्यक्तित्वमा असर पार्छ । वा यो परिवर्तन यौन कार्यको समाप्तिपछि समाप्त हुँदैन । यो बाँकी जीवनमा रहिरहन्छ ।

  • आत्मविश्वास

यौन सम्बन्धले महिलामा आत्मविश्वास बढाउँछ । जब पार्टनरले युवतीको हरेक चीजमा प्यार गर्छन् भने युवतीको आत्मविश्वासमा समेत वृद्धि हुन जान्छ ।

  • स्तनका सक्रियता

यौनका क्रममा र त्यसपछि पनि स्तन पहिलाको तुलनामा सक्रिय बन्न जान्छ । बास्तवमा यौन सम्बन्धका बीचमा स्नायू प्रणालीले पनि काम गर्छ र स्तन अधिक मात्रामा सक्रिय हुन जान्छ । यौनपछि पनि स्तनको सक्रियता बढीरहन्छ तर जब दिमाग र शरीर शान्त हुन्छ तव यसको सक्रियता कम हुँदै जान्छ ।

  • स्तनको आकार

यौन सम्बन्धको शुरुवातापछि महिलाको स्तनको आकार पनि बढ्न थाल्छ । यस्तो हर्मोनमा आउने बदलावका कारण हुन्छ । तर यस्तो सबै युवतीमा लागू हुन्छ भन्ने अनिवार्य भने हुँदैन ।

  • योनीमा परिवर्तन

यौन सम्बन्ध वा सक्रियताको शुरुवातपछि महिलाले आफ्नो योनीमा बदलाव आएको महसुस गर्छन् । यस्तो यौनका क्रममा भएको बढी शारिरीक सक्रियताका कारण हुने गरेको छ । यही कारण हो कि समयका साथ योनीको आकारमा बृद्धि हुन्छ ।

  • मनोवैज्ञानिक प्रभाव

जोडीको बीचमा यौन सम्बन्धको शुरुवातले उनीहरुलाई नयाँ स्थितिमा लैजान्छ । यसको असर खासरुपमा महिलाहरुमा धेरै पर्छ । किनकी महिलालाई यौनले फरक महत्व र अर्थ राख्छ । यसैकारण महिला पार्टनरका विषयमा धेरै इमोशनल्ली सेन्सेटिव हुन्छन् ।

  • हिँडाइमा परिवर्तन

बेल्जिनको एक अध्ययनका अनुसार यौन सम्बन्धपछि महिलाको चाल(हिँडाइ)मा प्राकृतिक परिवर्तन आउँछ । जसले उनको हिँडाइमा समेत असर पार्छ ।

  • शारिरीक परिवर्तन

यौन पछि महिलाको शारिरीक वनावट वा बडी शेपमा पनि परिवर्नन हुन जान्छ ।

  • तौलमा बृद्धि

आम रुपमा हेर्ने हो भने पहिलोपटक सेक्स गरेपछि महिलाको तौल बढ्न शुरु हुन्छ । यस्तो हमौनमा आएको परिवर्तनका कारण हुन्छ । एजेन्सीको सहयोगमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !