१५ बैशाख २०८१, शनिबार

घिउका औषधि उपचारहरु


घिउ

घिउ पौष्टिक पदार्थ हो। यसलाई जुनसुकै तरिकाले खान सकिन्छ । भात, तरकारी, दालरोटी र परौठा बनाउनका लागि यसको प्रयोग गर्न सकिन्छ।शुद्ध जातका गाईभैँसीका मिसापट नगरिएको घिउले मानिसलाई बल प्रदान गर्नुका साथै आरोग्य र दीर्घायु प्राप्त हुन्छ ।

औषधी उपचार

  • खानामा अरुची भएमा
  • आँखाको कमजोरीमा
  • कपाल दुखेमा
  • जाडोले कामज्वरो आएमा
  • सेतो दुवी आएमा
  • ओठ फुट्ने भएमा
  • आँखा धमिलो र फूलोमा
  • शूल भएमा
  • धेरै दीसा लागेमा(एजेन्सीको सहयोगमा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !