८ बैशाख २०८१, शनिबार

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा


तातो पानी C

विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा हुनेछ फाइदा  ! नियमित दिनचर्याले हाम्रो स्वास्थ्य अवस्थालाई असर गर्छ । आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्नका लागि हामीले दैनिक जीवनमा दिनचर्याका विषयमा ध्यान दिनु जरूरी हुन्छ । भनिन्छ ‘बिहानीले पूरै दिनको संकेत गर्छ’। दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । तपाईंले विहान उठ्ने वित्तिकै यी कामहरु गर्दा स्वास्थ्यमा फाइदा हुनेछ ।

१. दाँत सफा गर्नुहोस्

विहान उठ्ने वित्तिकै सँधै दाँत माझ्नुस् । यसका लागि तपाई ५० मिलिमिटर पानीमा ५–६ बूंद हाइड्रोजन पराक्साइडको प्रयोग पनि गर्न सक्नुहुन्छ ।

२. जिब्रो सफा गर्नुस्

दांतको साथसाथै जिब्रो पनि सफा गर्नुस् । यसका लागि ‘टंग क्लीनर’ प्रयोग गर्नुस् ।

३. कान मसाज गर्नुस्

कानको आसपासको क्षेत्रमा मसाज गरेपछि तपाईको खुल्छ अनि आनन्द महशुस हुन्छ ।

४. एक चम्चा मह खानुहोस्

मह खोकी जस्ता रोगहरुसंग लड्नका लागि मद्दत गर्छ । सम्झन सक्ने क्षमता पनि बढाउँछ ।

५. तातो पानी र कागती पानी पिउनुस्

तातो पानी र कागती पानीले तपाईको पाचन प्रणाली सुध्रिन्छ भने जम्मा भएको टाक्सिन निकाल्न मद्दत गर्छ ।

यो पनि पढ्नुहोस्

बिहान भूलेर पनि गर्न नहुने कामहरु

बिहान खाली पेटमा खानै नहुने कुराहरु

बिहान मनतातो पानी पिउँदाका फाइदाहरु

जानिराखौं, बिहानै उठेर ऐना हेर्नु शुभ कि अशुभ ?

प्रत्येक विहान यी कामहरु गर्नुहोस् चम्किनेछ भाग्य

पुरुषले प्रत्येक दिन बिहान खाजामा खानुपर्ने कुराहरु

विहान उठेर हत्केलाको दर्शन गर्नाले हुन्छ दिन नै शुभ

विहान उठ्ने वित्तिकै यी ५ चिज देखियो भने हुन्छ दिन नै शुभ

आर्थिक अवस्था सुधार्न विहान उठ्नै वित्तिकै गर्नुहोस् यी काम

जानिराखौं, बिहान ढिलासम्म सुत्नेहरुलाई लाग्छ यस्ता रोगहरु

बिहान उठ्ने बित्तिकै नहेर्नुहोस् यी चिजहरु, नत्र भने दुर्भाग्यले सताउँछ सधैँ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !