१५ बैशाख २०८१, शनिबार

दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी


दिलेन्द्रप्रसाद बडू

दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । कांग्रेसका बडू आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले २८ हजार ५१५ मत प्राप्त गरेर विजयी भएका हुन् भने ठगुन्नाले २६ हजार ३८१ ल्याएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !