१३ बैशाख २०८१, बिहिबार

Tag: दिलेन्द्रप्रसाद बडू

दार्चुलाबाट कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी

दार्चुला । दार्चुलाबाट नेपाली कांग्रेसका दिलेन्द्रप्रसाद बडू विजयी भएका छन् । कांग्रेसका बडू आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार गणेश सिंह ठगुन्नालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री समेत रहेका बडूले २८ हजार ५१५