१४ बैशाख २०८१, शुक्रबार

त्रिवि उपकुलपति डा. धर्मकान्त बाँस्कोटाद्वारा पदभार ग्रहण


१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पदभार ग्रहण गरेका छन् ।

बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले नियुक्ति गरेसँगै सोमबार अपरान्ह त्रिभुवन विश्वविद्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु