१३ बैशाख २०८१, बिहिबार

Tag: डा. धर्मकान्त बाँस्कोटा

त्रिवि उपकुलपति डा. धर्मकान्त बाँस्कोटाद्वारा पदभार ग्रहण

१८ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पदभार ग्रहण गरेका छन् । बाँस्कोटालाई आइतबार प्रधानमन्त्रीले नियुक्ति गरेसँगै सोमबार अपरान्ह त्रिभुवन विश्वविद्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।