१९ बैशाख २०८१, बुधबार

कक्षा १२ को परीक्षा कहिले ?


परीक्षा मापदण्ड

काठमाडौं । कक्षा १२ को परीक्षा जेठको दोस्रो साताबाट हुने भएको छ । त्यसका लागि अहिले राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

आजै परीक्षाको समय तालिका सार्वजनिक गर्ने बोर्डको योजना छ ।

यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी बोर्डले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !