६ बैशाख २०८१, बिहिबार

Tag: कक्षा १२ को परीक्षा

४ लाख ६७ हजारले कक्षा १२ को परीक्षा भोलिदेखि दिँदै

भक्तपुर । भोलि मङ्गलबारदेखि सुरु हुुने कक्षा १२ को परीक्षाको तयारी पूरा भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले तयारी पूरा भएकाले परीक्षामा सहभागी हुन सबै परीक्षार्थीलाई आह्वान गरे । उनले देशभर शान्तिपूर्ण रुपमा परीक्षा सम्पन्न गर्न