२० बैशाख २०८१, बिहिबार

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन समितिको निर्देशन


शिक्षा तथा स्वास्थ्य समिति lzIff ;ldltsf] a}7s k|ltlglw;ef lzIff tyf :jf:Yo ;ldltsf ;efklt hok’/L 3tL{sf] cWoIftfdf l;+xb/af/df cfOtaf/ a;]sf] a}7s . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । संसदको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गराउन सरकारलाई निर्देशन दिएको छ ।

समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा तत्काल परीक्षा गराउन सरकारलाई निर्देशन दिएकी हुन् ।

कोरोना संक्रमण जोखिमका कारण साउन ३१ देखि हुन लागेको परीक्षा स्थगित भएपछि सभापति घर्तीले अन्य परीक्षाहरु भइरहेको भन्दै कक्षा १२ को परीक्षा गराउन निर्देशन दिएकी हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !