१९ बैशाख २०८१, बुधबार

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?


सुनको मूल्य

काठमाडौं । आज सुनको मूल्य ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको मूल्य समेत तोलामा ५०० रुपैयाँले नै बढ्दै एक लाख एक हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर एक हजार ४१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !