१९ बैशाख २०८१, बुधबार

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५गते बस्ने


प्रदेश १ को प्रदेशसभा

काठमाडौं । प्रदेश १ संसद्को बैठक फागुन १५ मा बस्ने भएको छ ।

मुख्यमन्त्री राजेनद्र राईले मंसिर १ मा विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो।

सरकारले संसद्मा विजनेश नदिएका कारण यसबीचमा प्रदेशसभा बैठक बस्न सकेको थिएन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !