२ जेष्ठ २०८१, बुधबार

Tag: फागुन १५गते बस्ने

प्रदेश १ को प्रदेशसभा बैठक फागुन १५गते बस्ने

काठमाडौं । प्रदेश १ संसद्को बैठक फागुन १५ मा बस्ने भएको छ । मुख्यमन्त्री राजेनद्र राईले मंसिर १ मा विश्वासको मत लिएपछि प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सरकारले संसद्मा विजनेश नदिएका कारण यसबीचमा प्रदेशसभा बैठक बस्न सकेको थिएन