२३ बैशाख २०८१, आइतबार

प्रदेश २ मा आज सार्वजनिक बिदा


प्रदेश नं २ को प्रदेशसभा अधिवेशन चैत ३० गते आह्वान

धनुषा । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा सङ्घीय सरकारले प्रदान गर्ने बाहेक थप बिदाले दिँदै आएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !