२१ बैशाख २०८१, शुक्रबार

डेढ वर्षीया नाबालिकाको बलात्कारको विरोधको भिडियो खिच्ने पत्रकार पक्राउ


पत्रकारिता

विराटनगर । प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ । डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार भिडियो खिच्ने पत्रकार सम्झना राई र अन्य दुई जना युट्युबरसहितका गाउँलेलाई पक्रेर रातभर हिरासतमा थुनेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !