४ जेष्ठ २०८१, शुक्रबार

Tag: डेढ वर्षीया नाबालिकाको बलात्कार

डेढ वर्षीया नाबालिकाको बलात्कारको विरोधको भिडियो खिच्ने पत्रकार पक्राउ

विराटनगर । प्रहरीले एक जना पत्रकार, दुई जना युटुबरसहित ११ जनालाई पक्राउ गरेको छ । डेढ वर्षीया नाबालिकाको बलात्कारपछि हत्या भएको विरोधमा स्थानीयबासीले गरिरहेको प्रदर्शनको भिडियो खिचेको भन्दै उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार भिडियो खिच्ने पत्रकार सम्झना