२२ बैशाख २०८१, शनिबार

गण्डकीमा एमालेद्वारा राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता


नेकपा (एमाले)

पोखरा । नेकपा एमालेका उम्मेदवारहरुले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशमा मनोनयन दर्ता गराएका छन् ।

स्रोतअनुसार अर्जुनकुमार सुनाम, कास्कीका पुण्यप्रसाद पौडेल र महिलामा नवलपुरकी लीला थनेतले मनोनयन दर्ता गराएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचन आगामी माघ १२ गते हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !