१२ असार २०८१, बुधबार
मौसम

आगामी बुधबारदेखि मौसममा सुधार हुने

काठमाडौँ । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताइन् । उनका अनुसार पछिल्लो केही