१५ असार २०८१, शनिबार
मौसम

२०७९ श्रावण २७ गते शुक्रबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, श्रावण २७ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ ।