१३ आश्विन २०८१, आइतबार
मौसम

यस्तो छ तीन दिनको देशभरको मौसम पूर्वानुमान

काठमाडौँ, पुस ३ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभरको तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण बिहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा