३ जेष्ठ २०८१, बिहिबार
मौसम

२०८० वैशाख १० गते आइतबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, वैशाख १० । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल मौसमको अवस्था कोशी तथा मधेश प्रदेश लगायत