६ बैशाख २०८१, बिहिबार
मौसम

२०७९ फागुन २२ गते सोमबार देशभर आजको मौसम पूर्वानुमान

काठमाडौँ, फागुन २२ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । मौसम विश्लेषण हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल मौसमको अवस्था देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी