मौसम Nepalpatra मौसम
५ बैशाख २०७८, आइतबार
मौसम

मौसममा बदली, वर्षाको सम्भावना

१२ चैत, काठमाडौँ । मुलुकभरको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पनि देशको मध्य र पूर्वी पहाडी