१६ जेष्ठ २०८३, शनिबार
मौसम

झलमल्ल घाम देखिएपछि…

महोत्तरी, १० असोज । आकाश धुम्मिएर छिनछिनमा पानी परी रहेर दिक्क भएका महोत्तरीवासी आज भने एकाबिहानै जुर्मुराएका छन् । असोज लागीकन बिहानै घाम देख्न नपाएका यहाँका बासिन्दालाई आज एकाबिहानै झलमल्ल घाम लागेपछि राहत मिलेको हो । दिनदिनैजसो छिनछिनमा पर्दै आएको