३ आश्विन २०८१, बिहीबार
मौसम

वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना

दमौली, ५ असोज । तनहुँको दमौलीस्थित मुख्य चोकमा वायु प्रदूषण मापनको डिस्प्ले बोर्ड स्थापना गरिएको छ । वातावरण विभागले व्यास नगरपालिकाको समन्वयमा दमौलीमा डिस्प्ले बोर्ड स्थापना गरेको हो । वायुमा हुने प्रदूषणको अवस्था देखाउन तथा यसबाट बच्न र बचाउनका लागि