३१ भाद्र २०८१, सोमबार
मौसम

आज असोज २९ गते बिहिबार देशभरको मौसम पूर्वानुमान

असोज २९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । (बिहान ६ बजे) मौसम विश्लेषण बंगालको खाडीमा बनेर तेलांगना माथी रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम-उत्तरपश्चिम दिशामा अरब सागरतिर