४ आश्विन २०८१, शुक्रबार
मौसम

नारायणी र गण्डकीमा पानीको बहाब बढ्दै, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव छ । देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार अहिले नारायणी र गण्डकी नदीको पानी सतर्कता तहमा पुगेको छ । महाशाखाका अनुसार चितवनको भरतपुर, रामपुर र आसपासका क्षेत्रमा